काठमाडौं । अमेरिकाको लसभेगासमा एक कन्सर्टमा गोलीबारी हुँदा मृत्यु हुनेको संख्या ५० पुगेको छ । गोलीबारीमा दुई सय भन्दा बढी मानिसहरु घाइते भएको बीबीसीले जनाएको छ ।

६४ वर्षीय स्टीफन पैडक नामक बन्दुकधारीले होटलको ३२ औं तलाबाट अन्धाधुन्ध गोली चलाउँदा ती मानिसको मृत्यु भएको हो । स्थानीय प्रहरीको जवाफी कारवाहीमा ती बन्दुकधारीको पनि मृत्यु भएको छ ।

प्रहरीले एक व्यक्तिबाटै आक्रमण भएको बताए पनि बन्दुकधारीसँगै देखा परेकी मारिलोउ डैनली नामक एशियाली महिलाको खोजी भइरहेको पुष्टि गरेको छ । घटनालगत्तै लस भेगासमा रहेको विमानस्थलमा कयौं हवाई उडानहरुको रुट परिवर्तन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah