दमक, मंसीर ५ / झापाको दमकमा डेंगुको सङ्क्रमणबाट बिरामी भएका एक जना भारतीय मजदुरको मृत्यु भएको छ । दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गर्दैै आएका भारत, सिलगुढी घर भएका ५५ बर्षीय जीवन रायको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

रायसहित अन्य चार जना भारतीय मजदुरहरु श्रेष्ठको निर्माणाधीन घरमा ज्यालादारी काम गर्दै आएका थिए । रायको तीन दिन अघि डेङ्गु सङ्क्रमण जचाउन जाँदा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि थप उपचार गराउँदा भारतको नर्थबेङ्गाल मेडिकल कलेजमा आइतबार बिहान मृत्यु भएको हो । दमकमा महिना दिनअघिदेखि डेङ्गुको सङ्क्रमण बढिरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार दमक क्षेत्रमा हालसम्म तीन सय जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । तर डेङ्गुबाट मर्ने राय झापामा यस बर्ष पहिलो व्यक्ति भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah