एजेन्सी । एक पिताले मस्त निद्रामा रहेको तीन छोरीलाई चलिरहेको रेलबाट बाहिर फ्याकिदिएका छन्।

रेलबाट फलिएका तीन छोरी मध्ये एक जनाको ज्यान गएको छ भने अन्य दुई जनाको घाइते अवस्थामा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो घटना भारतको अमृतसर भन्ने स्थानको हो। घाइते बालिकाले बताए अनुसार उनीहरुका परिवारको खोजविन भइरहेको प्रहरीले जनाएको समाचारमा उल्लेख छ।

ती बाबुले ती बच्चीलाई छुट्टाछुट्टै ठाउँमा रेलबाट फालेका थिए। एक बच्चीलाई भारतको भवानीपुर नजिकै बेहोस अवस्थामा फेला पारिएको थियो । होस् आएपछि उनले दिएको जानकारी अनुसार अर्को बहिनीको खोजी गरिएको थियो।

आठ वर्षीया ती बालिका भेटिएको लगभग एक किलोमिटर दुरीमा अर्की बच्चिलाई पनि बेहोस् अवस्थामा प्रहरीले फेला पारेको थियो। वेहोस् बालिकालाई प्रहरीले जिल्ला अस्पाल पुर्याएको थियो।

अर्को बच्चीको भने प्रहरीले झाडीमा शव फेला पारेको थियो। शवलाई अस्पतालमा भर्ना गरिएकी बच्चीले आफ्नै बहिनी भएको पहिचान गरेकी थिइन्।

उनीहरु अमृतसरबाट बिहान चार बजे रेलमा विहारको सहरसा जाँदै थिए। बिहान करिब ७ बजे एक बच्ची फेलापरेपछि उक्त दर्दनाक घटना बाहिर आएको हो। साभार श्राेतः डिसिनेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah