नेकपा (एमाले)का केन्द्रीय सदस्य हिक्मत कार्कीले हिमायती समुहलाई ५० हजार रुपैया नगद सहयोग गरेका छन् । नेपालमा प्रजातन्त्र स्थापना गर्न सांस्कृतीक आन्दोलनको अगुवाइ गरेको हिमायतीलाई बाध्यबादनका सामाग्रि खरिद गर्न सहयोग गरिएको नेता कार्कीले जानकारी दिनु भएको छ ।२०३८ सालमा स्थापना भएको हिमायतीले प्रजातन्त्र स्थापनाका लागि गरेको सांस्कृतीक आन्दोलन निकै प्रसंसनिय रहेको उनको भनाई छ । हिमायतीले त्यो आन्दोलनलाई नयाँ ढङगले अगाडि बढाउनु पर्छ भन्ने लागेर आफुले सहयोग गरेको कार्कीले सुनाए । कार्कीपनि २०४२ साल देखि ४४ साल सम्म हिमायतीको सांस्कृतीक कार्यक्रमहरुमा हिड्ने गरेका थिए ।कार्कीबाट सहयोग प्राप्त भएको रकमले हिमायतीमा बाजागाजा किनेर अझ ब्यबस्थीत गर्नुे हिमायती समुहका अध्यक्ष हर्क चुम्मेले बताए ।हिमायती धरानका जुझारु युवाहरुको सकृयतामा ०३८ सालमा स्थापना भएको थियो । हिमायती जनसाँस्कृतिक समुहले चालिसको दशकमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जागरण र परिवर्तनको गीतहरु गाउदै हिमायती गाउँ वस्तीमा पुगेको थियो।

गौरादहका हामी नेपाली फेसबूक पेज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah