संघीय निकायहरूलाई खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक अमेरिकी माथिल्लो सदनले आज सम्म पारित नगरे अमेरिकाको सरकारी कामकाज ठप्प हुने भएको छ ।
स्थानीय समय अनुसार आज मध्यरात सकिन लाग्दा वाशिङटनमा सहमति कायम गर्ने अन्तिम प्रयास गरिरहेको जानकारि विभिन्न अन्तरराष्ट्रिय संचारमाध्ययमहरुले जानकारी दिएको छ।

ट्रम्पले सामाजिक सञ्जाल ट्विटर उक्त प्रारम्भिक बैठक राम्रो भएको प्रतिक्रिया दिएका छन्सिन भने सिनेटमा दलहरू सहमतिभन्दा टाढा नै छन् र रिपब्लिकनहरूलाई उक्त कानून पारित गराउन १० जना डेमोक्र्याटको समर्थन आवश्यक छ।सिनेटबाट उक्त विधेयक पारित गर्न आवश्यक ६० सांसदको समर्थन रिपब्लिकनहरूसँग छैन।

सिनेटमा दलहरू सहमतिभन्दा टाढा नै छन् र रिपब्लिकनहरूलाई उक्त कानून पारित गराउन १० जना डेमोक्र्याटको समर्थन आवश्यक छ।

डेमोक्र्याटहरूले यस विवादको केन्द्रमा सपना देख्नेहरू समेत भनिने कलिलो उमेरमा गैरकानूनी रूपमा अमेरिका पुगेका ८ लाख मानिसको भविष्यबारेका समाधानलाई राखिदिएका छन्।

राष्ट्रपति ट्रम्पले उनीहरूका काम गर्ने र अध्ययन गर्ने अधिकार मार्च महिनाको प्रारम्भमा रद्द गरिदिने बताएका छन्।

उनीहरूलाई वैधानिकता दिनुपर्ने पक्षमा धेरै रिपब्लिकनहरू छन्।तर उनीहरू उक्त मुद्दा राष्ट्रपति ट्रम्पको सीमा पर्खालको मुद्दासँग जोडिनुपर्ने बताउँछन जसप्रति डेमोक्र्याटहरूको असहमति छ।

रिपब्लिकनतर्फका सिनेट नेता मिच मकोनलले डेमोक्र्याटहरूका कदमले सैन्य खर्च र बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमलाई अस्थिर बनाउने चेतावनी दिएका छन्।

डेमोक्र्याटहरूले आप्रवासनसम्बन्धी कानूनमा सहमति कायम नहुञ्जेल सरकारले चार वा पाँच दिन थप खर्च गर्न पाउने गरी सहमति दिन सकिने प्रस्ताव गरेका छन्।सरकारी कामकाज ठप्प भए लाखौं अमेरिकी संघीय कर्मचारीहरूलाई घरमै बस्न भनिनेछ।

एउटै दलले संसद्को दुईवटै सदन र ह्वाइट हाउसमा नियन्त्रण जमाएका बेला सरकारी कामकाज ठप्प हुने यो पहिलो घटना हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah