भारत यूपीको देवरियाको गौरीबजार क्षेत्रमा विद्यालय सञ्चालका छोराले जिस्काउने र बलात्कार प्रयास गरेपछि एक किशोरीले आत्मदाह गरेकी छिन् ।

कक्षा १२ मा अध्ययनरत ति किशोरिले शरिरमा मट्टीतेल खन्याएर आगो लगाएकी थिइन् ।

यस घटनापछि मृतक किशोरीकि आमाले प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी छिन् र प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार अनुसार गौरीबजार क्षेत्रको देवी उच्चतर माध्यामिक विद्यालयमा अध्ययनरत छात्रामाथि स्कूलका प्रवन्धक पप्पू यादबका १९ वर्षीय छोरा प्रदीप यादवले किशोरी एकान्तमा रहेको अवस्थामा छेडखानी गरेको र बलात्कार प्रयास गरेका थिए ।

यो घटना गाउँकै एक छात्रले देखेका थिए र मृतकका भाइलाई खबर गरेका थिए । त्यसपछि दिदीलाई बलात्कार गरेको भन्दै उनका भाइले प्रदीपलाई कुटपिट गरेका थिए ।

त्यसको केही समयपछि नै विद्यालयका सञ्चालक पप्पू केही मानिस लिएर किशोरीको घरमा गएर उनको भाइलाई कुटपिट गरेका थिए भने चुपलागेर बस्न धम्की दिएका थिए । जसलाई सहन नसकि किशोरीले मट्टीतेल खन्याएर शरीरमा आगो लगाएको हुनुक्ने प्रहरी अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah