चीन । उत्तरी क्षेत्रस्थित होहटमा टेलिफोनबाट नक्कली कामगर्ने ८५ जनालाई जेल हालिएको छ ।

कल वाइपासमा सक्रिय उनीहरुलाई ११ देखि१३ वर्षसम्मको जेल सजाय गरिएको अदालतले जानकारी दिएको छ । चीनमा कल वाइपासलाई गम्भीर अपराध अन्तरगत लिइन्छ ।

सन् २०१६ को नोभेम्बरमा टेलिफोनका माध्यमबाट नक्कली कामगर्ने आठ हजार ९०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो । ती व्यक्तिबाट एक करोड युआनभन्दा बढी रकम जरिवानास्वरुप उठाइएको थियो । त्यसमा छानवीन गरेर ८५ जनालाई जेल चलान गरिएको हो । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah