बिराटनगर । बुधबार सम्पन्न प्रदेश न १ को राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका खेम नेपाली बिजयी भएका छन । उनले ६ हजार २ सय ७० मत प्राप्त गरी बिजय भएका हुन । उनका निकटतम प्रतिदोन्दी नेपाली काग्रेसका उमेदवार बिन विश्वकर्माले २ हजार ८ सय ३२ मत प्राप्त गरे ।

यो बहुमतीय प्रणली अन्तरगत राष्ट्रियसभा सदस्यको दलीत दर्फको नतिजा हो । सो निर्वाचनमा ९९.४५ प्रतिशत मत खसेको थियो । यता अल्पसंख्यकमा काँग्रेसका महेश जाजु र एमालेका अगमप्रसाद बान्तवाको मतणना जारी छ । ३ सय ६४ मत खसेको छ तर ३ सय ६७ मतदाता थिए ।

९२ जना प्रदेश सदस्य र २ सय ७२ स्थानीय तहका जनप्रतीनीधिले मत खसाले । बहुमतिय प्रणाली अन्र्तगत भएकाले पहिलो हुने निवाचित हुने छ । प्रदेश नं १ मा दलितबाट काँग्रेसका बिन विश्वकर्मा र बाम गठबन्धनको तर्फबाट एमालेका खेम नेपाली चुनावी मैदानमा छन । यता अल्पसंख्यकमा काँग्रेसका महेश जाजु र एमालेका अगमप्रसाद बान्तवा चुनाबी मैदानमा छन ।

१ जना प्रदेश सदस्य र २ जना स्थनीय तहका प्रतीनिधीले मतदान गरेनन । सहायक निर्वाचन अधिकृत नवराज दुलालका अनुसार प्रदेश सदस्य बिष्णुमायाँ तुम्वाहाम्फे र शंखुवा सभाको मकालु गाँउपालिकाको अध्यक्ष खड्ग कटुवाल (उनको दुर्घटनामा मृत्यु भएको थियो ) र अर्काे मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी सावाँले मतदान गरेनन । प्रदेस सदस्य बिष्णुमायाँ तुम्वाहाम्फे संघिय लोकतान्त्रीक रष्ट्रिय मञ्चको तर्फबाट समानुपातिक सांसद बनेकी हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah