ल्याटिन अमेरिकी देश भेनेजुयलामा आर्थिक हालत यति दर्दनाक भइरहेको छ कि, मानिसहरु त्यहाँ बस्न सक्ने अवस्था नै छैन । त्यहाँको मुद्रा बोलिभरको मूल्य अत्याधिक कम भएकाले महंगीको दर ४०६८ प्रतिशतले बढेको बताइएको छ ।

महंगी यति अचाक्ली रुपमा बढेको छ कि, एक लिटर दुधको मूल्य ३ लाख बोलिभरमा र एक किलो माासु झण्डै पाँच लाख रुपैयाँमा बिकिरहेको छ । सामान्य ब्रेडको मूल्य पनि हजारौँ बोलिभर रहेको छ ।

मुद्राको मूल्य घटेका कारण त्यहाँका मानिसहरु बोलिभरको नोटबाट टोपी, ब्याग र पर्स जस्ता सामानहरु बनाएर बेचिरहेका छन् । आर्थिक संकटका कारण लाखौँ मानिसहरु देश छोडेर भागिरहेका छन् । छिमेकी देश कोलम्बियामा मात्र दस लाख भन्दा बढी मानिसहरु शरण लिन पुगेका छन् । लाखौँ मानिसहरु भोकमरीको चपेटामा परिरहेका छन् ।

विशेषज्ञहरुका अनुसार विश्वव्यापी रुपमा तेलको मूल्य घटेको र सरकारको गलत निर्णयका कारण यो देश आर्थिक रुपमा नष्ट हुदै गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah