हानोइ । भियतनाम सरकारले आकाशबाट कृत्रिम बादल प्रक्षेपण प्रविधिमार्फत कृत्रिम वर्षा परिक्षण गर्ने भएको छ । हानोइको आङ सिङ जाङ साइन्स एन्ड टेक्नोलोजी कम्पनीले कृत्रिम वर्षा परीक्षण गर्ने भएको हो । यसको परीक्षण छिट्टै सुरु गर्ने सो कम्पनीले जनाएको छ ।

सो परियोजना सम्पन्न गर्न २२ करोड ४० लाख अमेरिकी डलर रकम लाग्ने भएको छ । सो योजनाको परीषण सफल भएमा भियतनाममा खडेरी वा अतिवृष्टिका कारण उत्पन्न हुने बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप अन्त्य हुने विश्वास लिइएको छ ।

हेलिकोप्टरमार्फत समुद्रको पानीलाई पाँच किलोमिटरमाथि आकासमा पु¥याएर त्यहाँ जडान गरिएका मसिना पाइपको माध्यमबाट आवश्यक ठाउँमा वर्षा गराउन सकिने सो कम्पनीका महानिर्देशक फाङ डिङ फोङले बताए ।

आगामी अक्टोबर महिनाको अन्त्यसम्ममा बेक्ष्बु खाडी इलाकाको समुद्रमाथि एक सयवटा अत्याधुनिक वर्षा प्रवाह स्टेसन निर्माण गरी कृत्रिम वर्षा गराउने नियन्त्रण केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah