३० फागुन । इथियोपियाको उत्तरी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।

राज्य सञ्चालित फाना ब्रोडकास्ट कर्पोरेटले स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘सोमबार इथियोपियाको लेगाम्बो जिल्लामा भएको दुर्घटनामा १० महिलासहित कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।’

प्रहरीका अनुसार घटनामा १० यात्रु घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्राप्त समाचारमा उल्लेख छ । दुर्घटनाबारे प्रहरी छानविन शुरु गरिसकेको बताइएको छ ।

अफ्रिकाको दोस्रो धेरै जनसङ्ख्या रहेको मुलुक इथियोपियामा बस यात्राका लागि विश्वसनीय साधन मानिने गर्छ तर पनि भर्खर बन्दै गरेका कच्ची सडक र कमजोर पूराना सडक संरचनाका कारण प्रत्येक बर्ष सयौँको सङ्ख्यामा यहाँका नागरिकको ज्यान जाने गरेको छ ।
रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah