
२०७५ सालका लागि दशैँ तिहार देखी सार्वजनिक बिदाहरुको पात्रो ! [कुन दिन कुन पर्वसहित] जानकारीका लागि सेयर गरौँ
काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७५ सालको पात्रो तयार पारेको छ । पात्रो तयार भइसकेको र यो महिनाभित्र पात्रो बजारमा आउने समितिले जानकारी दिएको छ । नया पात्रो अनुसार असोज २४ गते घटस्थापना परेको छ भने ३० गते फूलपाति, ३१ गते महाष्टमी, कार्तिक १ गते महानवमी र २ गते विजय दशमी परेको छ । यस्तै तिहारको भाईटिका कात्तिक २३ गते परेको छ ।
हेर्नुहोस २०७५ सालका मुख्य मुख्य चाड
वैशाख ३ गते मातातीर्थ औँसी ९आमाको मुख हेर्ने दिन०जेष्ठ १७ गते बुद्ध जयन्तीसाउन ११ गते गुरु पूर्णिमाभदौ १० गते जनैपूर्णिमा११ गते गाईजात्रा१७ गते कृष्ण अष्टमी१८ गते गौरा पर्व२४ गते कुशे औँसी२६ गते दरखाने दिन२७ गते तीज२९ गते ऋषि पञ्चमी
असोज २४ गते घटस्थापना
३० गते फूलपाति३१ गते महाष्टमीकार्तिक १ गते महानवमी२ गते विजय दशमी७ गते कोजाग्रत पुर्णिमा१९ गते काग तिहार२० गते कुकुर तिहार२१ गते लक्ष्मी पूजा२२ गते गोबर्द्धन पूजा, गाईगोरु पूजा, म्ह पूजा२३ गते भाईटीका२७ गते छठ पर्वमंसिर २० गते बालाचतुर्दशीमाघ ७ गते स्वस्थानी व्रत आरम्भ,२७ गते वसन्त पञ्चमी (सरस्वती पूजा)
फागुन
२० गते महाशिवरात्रीचैत पहाडमा ६ र तराइमा ७ गते फागु पूर्णिमा२२ गते घोडेजात्रा३० गते राम नवमी चैतेदशैं
ईमेची डट कम बाट



