कोपेनहेगन (डेनमार्क), ३० मङ्सिर । संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य मामिला हेर्ने संस्था, विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ)का पूर्वमहानिर्देशक तथा डेनिस नागरिक हाल्फदेन टी मालरको बुधबार निधन भएको छ । उहाँ ९३ वर्षका हुनुहुन्थ्यो ।

विश्व स्वास्थ्य सङ्गठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व प्रमुख मालरको मृत्यु भएको जानकारी गराएको हो ।

जेनेभा र स्वीट्जरल्यान्डमा रहेर क्षयरोग एकाई प्रमुख बनी काम गर्नुभएका माहलर १९७३–१९८८ मा विश्व स्वास्थ्य सङ्गठनको महानिर्देशक हुनुभएको थियो ।

पश्चिमी डेनमार्कको गाउँमा जन्मनुभएका माहलरले भारतको राष्ट्रिय क्षयरोग योजनामा पनि केही समय काम गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah