बिराटनगर/ प्रधानमन्त्री पुष्पकमल दहालले प्रतिपक्षबाट भएको संसद अबरोधलाई गैर लोकतान्त्रीक र गैर संसदिय चरित्र भएको आरोप लगाउनु भएको छ ।
आज बिहान बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले संशोधन प्रस्ताव नै दर्ता हुन नदिनु गैह्र लोकतान्त्रीक र गैह्र संसदिय चरित्र प्रतिपक्षबाट भएको आरोप लगाउनु भयो ।

संबिधान संशोधन प्रस्ताव संसदमा लैजान पाउने लोकतान्त्रीक प्रणाली र पद्धतीलाई रोक्ने काम प्रतिपक्षले गरेको उहाँको टिप्पणी छ ।
एउटा बैधानिक सरकारले यस खालको संशोधन प्रस्ताव दर्ता गर्न नाउने भन्दै प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव पारित गर्ने या परास्त गर्ने अधिकार संसदलाई नै रहेको उल्लेख गर्नुभयो ।

अहिले संसदमा अड्कीएको तिन बिषयलाई चाँडो निकास दिन प्रधानमन्त्री दाहालले प्रतिपक्षसँग आग्रह समेत गर्नु भयो ।
संसदमा अवरोध गरिहेको पक्षले नै त्यसबाट हुने क्षती पनि ब्यहोर्ने पर्ने दाहालको जिकिर थियो ।

उहाँले संसदमा पेश भएको शंसोधन प्रस्तावले भाषा र सिमाङ्कनमा परिमार्जन हुन नसक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah