दमक/नेपाल मोबाइल बितरक संघले संस्थाको पहिलो राष्ट्रिय महाधिवेशनबाट झापा दमकका मोवाइल ब्यवसायी लोकेश सापकोटा केन्द्रिय सचिब पदमा निर्वाचित भएकाछन् ।

दमकमा मोवाइलको क्षेत्रमा पहिचान राख्न सफल भएका उनि काठमण्डौ भएको महाअधिवेसनबाट उनि केन्द्रिय सचिव निर्वाचित भएकाहुन् । सापाकोटा दमकको एसएनएस मोवाइल दमकका प्रोपाइटर रहेकाछन् ।

नव निर्वाचित सचिब सापकोटाले मोवाइलको क्षेत्रमा रहेका बिकृतीहरुलाइ हटाउदै ब्यवसायिक हितसंगै उपभोक्तालाइ गुणस्तरीय मोवाइलहरु उपलब्ध गराउनका लागि संघले भूमिका निर्वाह गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah