दमक । झापा दमकमा जेन्स कपडाको बिक्रीको क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेका दमक ७ का युवा ब्यवसायी प्रेम गिरीले आफ्नो ब्यापारलाइ थप बिस्तार गर्दै  सिक्स्टी नाइन (69)ब्रान्डेड वेयरको चौधो शाखा सन्चालमा ल्याएकाछन् ।

दमक ७ थाना रोडमा  शनिवार वडा नं. ७ का वडा अध्यक्ष भिम पौडेलले रिवन काटेर उक्त पसलको उद्घाटन गरेकाछन् । अनुभवी युवा गिरीले दमकमा नै ४० भन्दा बढि युवालाइ रोजगार दिएको भन्दै वडाध्यक्ष पौड्यालले खुसि प्रकट गरे ।

पसलमा पुरुषका लागी बिभिन्न ब्रान्डेड कपाडा, जुत्ता लगायतका सामानहरु सुपथ मूल्यमा पाइने सञ्चालक गिरीले बताएकाछन् ।सिक्स्टी नाइनले स्थानिय क्षेत्रमा ब्रान्डेड कम्पनिका समान उपलब्ध गराउने पनि उनले दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah