दमक/लामो समय बिदेशमा पसिना बगाएर आएका झापा दमक २ का कुमार श्रेष्ठले दमकको नै सिद्धि मार्केटमा नयाँ प्रकारको कफी एण्ड फाष्टफुट रेष्टुरेन्ट सञ्चालमा ल्याएकाछन् । आभाष फाष्टफुड एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएकाहुन् ।

दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले आइतवार दमक ६ मा रहेको सिद्धि मार्केटभित्र रेष्टुरेन्टको औपचारिक उद्घाटन गरेका थिए ।

९ बर्ष मकाउमा बसेर आएका श्रेष्ठले यहाँ बिदेशका ठूला स्टार होटलमा पाइने स्वाद दिने उदेश्य राखेको जनाएकाछन् । यहाँको मुख्य परिकारको रुपमा काँडा रहित माछा, चीनिया परिकार लाफिङ र अन्यत्र पाइने भन्दा बिशेष प्रकारको लसी उपलब्ध हुने जानकारी दिए ।

गर्मि मौसम शुरु भएकाले कोल्ड कफी समेत स्पेशल उपलब्ध गराउने उनको भनाइ रहेको छ । लामो समय बिदेशमा रहेको र अब स्वदेशमा नै केहि गरौ लागेर यो ब्यवसाय शुरु गरेको उनको भनाइ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah