भारतीय वायु सेनाको एक एमआई १७ हेलिकप्टर दुर्घटनामा परेको छ ।
अवतरणका क्रममा उत्तराखण्डको केदारनाथमा मंगलबार बिहान हेलिकप्टर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
निर्माण सामग्री ल्याइरहेको हेलिकप्टर दुर्घटनामा पर्दा २ पाइलटसहित ६ जना घाइते भएका छन् ।

-लोकान्तर बाट साभार