एजेन्सी, २ असोज ।अमेरिकाको न्युयोर्क सहरमा शृंखलाबद्ध बम विस्फोट भएको छ । न्युयोर्कको म्यानहटनमा बम विस्फोट भएको हो । विस्फोटबाट २५ जनाभन्दा बढी घाइते भएका छन् ।

स्थानीय समयअनुसार राति १० बजे भएको बम विस्फोट कसले गराएको हो भन्ने बारेमा अनुसन्धान सुरु भएको छ । सुरक्षा अधिकारीहरूले घाइतेहरूलाई उपचारका लागि अस्पताल पु¥याएका छन् । घटनामा इस्लामिक आतंकवादी संस्था आइएसको हात हुन सक्ने आशंका गरिएको छ ।

14292259_1269757246409423_2089597676720015905_n14292447_1269757129742768_3633988309408964700_n

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah