भारतको दिल्ली विमानस्थलमा हुन लागेको एउटा दुर्घटना टरेको छ।

विमानस्थलमा जेट एयरवेजको एउटा विमान रनवेमा रहेको ट्रकसँग ठोक्किएको एएनआईले जनाएको छ।
सोही विमानस्थलबाट नेपाल वायुसेवा निगमको विमान चढी प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएका थिए।

पहिलोपोस्ट बाट



