काठमाडौं, चैत २९ – बिहीबार पनि सुनको भाउ बढेको छ । बिहीबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार फेरि बढेको हो ।

बिहीबार पनि सुनको भाउ ५ सय रुपैयाँले बढेर तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिका र सिरियाको द्वन्द्वका कारण सुनको भाउ उकालो लागेको हो ।

अमेरिका र सिरियाको सम्बन्ध बिग्रिँदै गएकाले भाउ अझै बढ्न सक्ने महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदीको पनि भाउ बढेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah