काठमाडौं/ सुनको मुल्य आइतबार प्रतितोला २०० रुपैयाँले घटेको छ । सुनको मूल्य विगत दुई ÷तीन दिन यता घट्न थालेको छ ।

आइबार भने घटेर ५९ हजार रुपैयाँ प्रतितोला कायम भएको छ । शुक्रबार (अघिल्लो दिन) ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन पनि तोलामा २०० रुपैयाँले नै घटेको छ । शुक्रबार प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतबार ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य भने विगत तिन कारोबार देखि स्थिर छ । चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah