बुधवार भारतको राजधानी दिल्ली र अर्को राज्य काश्मीर भूकम्पको कडा झट्का महसूस भएको छ। अफगानिस्तान – तजाकिस्तान – पाकिस्तानमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको कारण भारतका उत्तरी राज्यमा पनि असर परेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार दिउँसो ३ बजेर ४ मिनेटमा पृथ्वीको सतहभन्दा ९७ किलोमिटर तल भूकम्प गएको हो । तर यो भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । अर्कातिर दिल्लीमा दिउँसो अचानक मौसम बद्लिँदै बादलले ढाकेको छ । हरियाणामा कयौँ जिल्लामा तीब्र गतिको हावा चलेको छ ।

मौसम विभागले दिल्ली र उत्तर भारतमा आँधी आउने चेतावनी दिएको छ । यसका अलावा उत्तराखण्डमा चारधाम यात्रा एक दिनपछि सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah