नयाँदिल्ली, (एजेन्सी)
सामाजिक सञ्जालमार्फत बालबालिका अपहरण गर्ने समूहबारे हल्ला चल्दा दक्षिणी भारतमा भिडको आक्रमण परी कम्तीमा ५ जनाको ज्यान जानुका साथै अन्य २० जना घाइते भएका छन्।

प्रहरीका अनुसार कम्तीमा तीनवटा राज्यमा यस्ता समूहबारे चेतावनीसहितको व्यापक हल्ला फैलिएको थियो। भिडले उत्तर भारतबाट आएका अपरिचित श्रमिकहरूलाई शंकाकै भरमा आक्रमण गरेको थियो। प्रहरीले सर्वसाधारणलाई यस्तो हल्लाको पछि नलाग्न आह्वान गरेको छ। यसका लागि प्रहरीले अटोरिक्साबाट माइकिङसमेत गराउन थालेको बुझिएको छ। तर हल्ला कसरी फैलियो भन्ने स्पष्ट भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah