इस्तानबुल, १८ पुस । गत आइतबार टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा भएको आतङ्ककारी आक्रमणको इस्लामिक स्टेट (आइएस) समूहले सोमबार दाबी गरेका छन् ।

रैनानामक यस विशिष्ट रात्रि क्लबमा भएको आक्रमणमा परी ३९ जनाको मृत्यु हुनुको साथै अन्य ६९ घाइते भएका थिए । यस आक्रमणमा परी विभिन्न देशका १६ जना विदेशी नागरिकसमेत मारिएका थिए । सन् २०१७ सुरु भएको करिब एक घन्टा १५ मिनेटपछि नै यो आक्रमण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah