काठमाडौँ। मेषदेखि मीन राशिका व्यक्तिहरूलाई प्रत्येक दिन कस्तो खालको काम गर्दा कस्तो खालको रङ्गको संयोजन प्रयोग गर्दा राम्रो भन्ने जानकारी ज्योतिष हरिहर अधिकारीले दिएका छन्।
उनका अनुसार मेष राशिलाई सूर्य ग्रह र मङ्गल ग्रहको प्रभाव राम्रो हुन्छ। त्यसैले मेष राशिको लागि सुन्तला र रातो रङ्ग राम्रो हुन्छ। मेष राशीलाई तुला राशि रामो हुने उनको भनाइ छ।
त्यसैगरी वृष राशिलाई शुक्र ग्रहको प्रभाव बदी हुनाले वृष राशि भएका व्यक्तिहरूलाई सेतो रङ्ग सिल्भर रङ्ग राम्रो हुन्छ।
पूरा जानकारी र अन्य राशीहरुको लागि तलको भिडियो हेर्नुस्।



