एजेन्सी । संसारकै लोकप्रिय पोर्न साइट पोर्न हब र यूपोर्नलाई रुसमा प्रतिबन्ध लगाइएको छ । रुस सरकारको आइटी र मास मीडिया विभागले यी पार्न साइटहरुलाई बन्द गराएको हो ।यो पहिलो घटना भने होइन । यसअघि सेप्टेम्बरमा रुसी एजेन्सीले पोर्नहब बन्द गर्ने फैसला गर्दा रुसी नागरिकले ट्विटरमार्फत निकै आलोचना गरेका थिए ।

द इंडिपेन्डेन्टका अनुसार ट्विटरमार्फत एक रुसी नागरिकले एजेन्सीलाई भनेका छन्, ‘यसप्रकारको प्रतिबन्ध लगाउँदा कम्तीमा उक्त पपुलर वेबसाइटको विकल्प त बताउनुपर्छ ।’ यो घटनामाथि एजेन्सीले आफ्नो आधिकारिक ट्विटर एकाउण्टमार्फत भनेको छ, ‘डियर ल्योल्या यसको विकल्पमा तपाई आफ्नो जीवनमा कोही कसैसँग भेट्न सक्नुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah