लखनउ । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनऊको एउटा होटलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

घटनामा दर्जनौं घाइते भएका छन् । भारतीय मिडियाहरुले जनाए अनुसार, मंगलबार बिहान चारबाग रेल्वे स्टेशनबाट करिब दुई सय मीटरको दूरीमा रहेको होटलमा आगो लागेको थियो ।

अहिले पनि कयौं व्यक्तिहरु होटलमा नै फसेका छन् । आगलागीको सूचना पाउन बित्तिकै उद्धार कार्य तीब्र पारिएको थियो । उद्धार गरिएका पाँच जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

होटल बिराट इन्टरनेशनलमा लागेको आगो निभाइएको छ । घटना हुँदा होटलका कर्मचारी र यात्रुहरु सुतेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah