दिल्ली । बलात्कार मुद्धा दर्ता भएसँगै लुकेर बसेका दाती महाराज मंगलबार दिउँसो अचानक अपराध अनुसन्धानको विभागमा आएका छन् ।

अपराध अनुसन्धान विभागका प्रमुखले दाती महाराजलाई ६ घण्टासम्म सोधपुछ गरेका छन् ।

प्रहरी स्रोतकाअनुसार उनलाई प्रहरीले ६ घण्टामा एक सय पटकभन्दा बढि प्रश्न सोधेका थिए । तर, दाती महाराजले भने कुनै पनि प्रश्नको सीधा जवाफ नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार सोधपुछ गर्दा प्रगति नभएपछि शुक्रबार सोधपुछका लागि बोलाउने गरि उनलाई मंगलबार राती आठ बजे नै प्रहरीले छोडेको छ ।

दाती महाराजमाथि आफ्नै शिष्यलाई बलात्कार गरेको आरोप लागेको छ । पीडितले दातीविरुद्ध १० जुनमा दिल्लीको फतेहपुर स्थित प्रहरी चौकीमा मुद्धा दर्ता गरेकि थिइन् । मुद्धा दर्ताभएसँगै प्रहरीले दातीविरुद्ध प्रमाण जुटाउन उसको आश्रममा छानविन गरिरहेको छ । दातीले दुई वर्षअघि दिल्ली र पालीमा रहेको आश्रममा बलात्कार गरेको पीडित महिलाको आरोप छ ।

पीडितले सत्यतथ्य छानविनका लागि प्रहरीलाई दुई वर्षअघि दातीले बलात्कारका क्रममा शरीरका विभिन्न भागमा घाउ बनाएको पनि देखाएकी थिइन् । पीडीत महिलाले दातीकै आश्रममा बसेर अध्ययन पनि गरेकि थिइन् । तर, अहिले दाती बलात्कार गरेको आश्रममा बस्दैनन् । -एजेन्सी

एभरेस्ट दैनिक बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah