दमक, २५ पुष – दमकका पुराना ब्यवसायि स्व.रामेश्वरदास अग्रवाल र रामदेबी अग्रवालको स्मृतीमा उनका छोरा इन्द्रसेन अग्रवालले सोमबार ४० जना बिपन्न जेष्ठ नागरिकहरुलाई ब्लाङकेट(न्यानो ओडने) बितरण गरेकाछन् । दमक उद्योग बाणिज्य संघ दमकका कार्यसमिति सदस्य तथा दमक जेसिसका नवनिर्वाचित उपाध्यक्ष समेत रहेका दमकका युवा ब्यवसायि नबिनकुमार अग्रवालले आफ्ना हजुरबुबा हजुरआमाको स्मृतीमा आफ्नो परिवारले यो बितरण गरिएको जानकारी दिए ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकको संयोजनमा एक कार्यक्रमबीच बिपन्न जेष्ठ नागरिकहरुको पहिचान गरेर ब्लाङकेट प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडा का अनुसार प्रत्येक वडाबाट पहिचान गरेर आएकाहरुलाई न्यानो ओड्ने ब्लाङकेट दिइदा जेष्ठ नागरिकहरु खुसि भएकाछन् । उक्त बितरण कार्यक्रममा दमक जेसिसका नवनिर्वाचित अध्यक्ष गोबिन्दराज कट्टेल, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेल, लायन्स क्लवका जोन चियर पर्सन अजय अग्रवाल, जेष्ठ नागरिक भवानीप्रसाद गौतम लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah