एजेन्सी – इण्डोनेशियामा भूकम्पमा परी १० जनाको ज्यान गएको छ । समाचारमा जनाइए अनुसार लोकप्रिय पर्यटकीय क्षेत्र लोमबोकमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएपछि १० जनाको ज्यान गएको बतायउको छ ।भूकम्पका कारण कयौँ भवमा समेत क्षति पुगेको बताइएको छ ।

इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । सन् २०१६ को डिसेम्बरमा गएको भूकम्पमा परी इण्डोनेसियामा १ सय जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah