एजेन्सी,१८ साउन । भारतको गुजरातमा झाडापखलाको माहामारी फैलिएपछि पानी पुरीको बिक्रीमा रोक लगाइएको छ । विशेष गरि विश्वका आधा भन्दा बढी पानी पुरीका सौखीनहरु महिलाहरुमा झाडापखलाको रोग फैलिएपछि पानीपुरी बित्रीमा रोक लगाइएको हो ।

स्वास्थ्यको लागि फाइदाजनक नभएपनि पानी पुरीमा अस्वस्थ्य खाद्ययपदार्थ बढी मिसावट गरिने प्रवृति बढ्दो भएपछि पानी पुरी ढुक्कले खाने अवस्था नरहेको पाइएको छ । सोही कारण गुजरातका विभिन्न स्थानमा प्रशासनले पानीपुरीका सामानहरु नष्ट गरेको छ ।

यसरी सरकारले पानी पुरी बिक्रीमा तत्काल रोक लगाएपछि बिक्रीकर्ताहरुले चर्को बिरोध गरेका छन् । यति छिटो पानी पुरी बन्द गर्न सक्ने सरकारले यसैगरि अन्य समस्याहरुलाई पनि समाधान गर्न आग्रह समेत गरेका छन् ।

दिन प्रति दिन मानिसहरुमा पानीपुरीले पुर्याएको असरलाई मनन् गर्दै प्रशासनले स्वस्थ तरिकाले तयार नगर्नेलाई कडा भन्दा कडा कारबाही गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah