स्वीजरल्याण्डको एल्प्स हिमालमा जहाज दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । जहाजमा भाएका १७ यात्री, चालक दलका दुई सदस्य र एक कर्मचारी गरी २० जना थिए ।

स्वीजरल्याण्डको सीमावर्ती शहर लोकार्नोबाट दुवानदर्फका लागि उडेको जहाज शनिबार दुर्घटनामा परेको प्रहरीले पुष्टी गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार, दुर्घटनास्थल समुद्री सतहमा दुई हजार चार सय ५० मिटर पहाडी खाेचमा भएकाे थियाे ।

दुर्घटनापछि विमान कम्पनी जेयु एयरलाइन्सले सबै उडान स्थगित गरेको छ । साथै, सरकारले दुर्घटना भएको क्षेत्रमा पदयात्रामा रोक लगाएको समाचार एजेन्सीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah