बिहारको मुजफ्फरपुरमा बालिका गृहमा भएको बालिकाहरुसँगको बलात्कार विषयमा नीतीश कुमार सरकारकी समाज कल्याण मन्त्री मञ्जु बर्माले राजीनामा दिएकी छिन् ।

मञ्जु बर्माको समाज कल्याण विभाग यस विषयमा संदिग्ध पाइएको थियो । टाटा इन्स्टिच्यूट अफ् सोसल साइन्सेजको रिपोर्ट आएपछि समाज कल्याण विभाग शंकाको घेरामा थियो ।

सत्तारुढ दल जनता दल युनाइटेडका प्रवक्ता अजय आलोकले मन्त्री बर्माको राजीनामाको पुष्टि गर्दै भने, ‘सीबीआईसँगको सोधपुछपछि मुख्य अभियुक्त ब्रजेश ठाकुरले मञ्जु बर्मासँग १७ पटक कुरा भएको बताए । यो तथ्य बाहिर आएपछि पार्टी बर्माको पक्षमा बस्न मिल्दैन । मुख्यमन्त्रीले घटनामा जोसुकै संलग्न भए पनि नछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’

बालिका गृह प्रकरणमा मञ्जु बर्माका श्रीमान चन्देश्वर बर्मामाथि कैयौँ आरोप लगाइएको छ । विपक्षी दलहरुले मन्त्री बर्माको राजीनामा माग्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah