काठमाडौं । फिजीमा ८.२ रेक्र स्केलको शक्तिशाली भूकम्प गएको छ । फिजीको टोंगाद्धीपमा नेपाली समयअनुसार बिहान ६ः२२ बजे शक्तिशाली भूकम्प गएको हो ।

अमेरिकी जियोलोजिकल सर्बेका अनुसार भूकम्पको केन्द्रबिन्दू प्रशान्त महासागरको जमीनबाट करिब ५६० किलोमिटर गहिराईमा रहेको थियो ।

केन्द्र बिन्दू तवेनी ज्वालामुखीभन्दा २४४ किलोमिटर टाढा रहेको थियो । यति ठूलो झड्का लागे पनि सुनामी आउने आशंका भने छैन । क्षतिको विवरण आइनसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah