काठमाडौँ,२ अशोज । जो व्यक्ति झुट बोल्छ त्यस्तो व्यक्तिको बानी पनि खराब हुन्छ । झुट बोल्दा कति फाइदा हुन्छ भने कति बेफाइदा पनि हुन्छ । प्राय मानिसहरुले झुट फाइदाको लागि बोल्ने गर्छन्, ताकी त्यो झुट सधै भरि सत्य सावित भने हुँदैन् । राशीले जीवनमा निकै प्रभाव पारेको हुन्छ । ज्योतिष शास्त्रअनुसार राशीले जीवनका धेरै कुराहरु संकेत गर्ने गर्छ । त्यसकारण आज हामी तपाईहरुलाई सबैभन्दा झुट बोल्ने राशीको बारेमा जानकारी दिन गइरहेका छौँ ।
मेष राशि : सधै नम्र र स्ष्टि व्यवहार गर्ने उक्त राशी भएका मानिसहरुलाई झुटो बोल्नु आवश्यकता हुँदैन् । उनीहरु झुट माथि सजिलै विश्वास पनि गर्दैनन् ।
वृष राशि : यो राशी भएका मानिसहरु सानो कुरामा पनि लालहित हुने भएकाले हरेक कुरामा झुट बोल्ने गर्छन् । झुटो बोल्न डराएपनि उनीहरु निकै जिद्दी स्वभावका हुने गर्छन् ।
मिथुन राशि : अरुको नजरमा आफु राम्रो देखिनको लागि पनि यो राशी भएका व्यक्तिहरु झुट बोल्न माहिर हुने गर्छन् । उनीहरुमा स्थिर सोच हुने भएकाले आफ्नो हरेक विचारहरु परिवर्तन गर्ने गर्छन् । उनीहरु पाइला पाइलामा झुट बोल्ने गर्छन् ।
कर्कट राशि : यो राशी भएका मानिसहरु आफ्नो लागि मात्र नभएर अरुको लागि भएपनि झुट बोल्ने गर्छन् । यीनीहरु इमान्दार हुन्छन् । अरुले आफ्नो बारेमा केही भन्ने हुन की भन्नेमा भने सधै चिन्तित हुने गर्छन् ।
सिंह राशि : उनीहरु आफ्नो प्रस्तुती साथै उपस्थिती बलियो रहोस् भन्ने चाहने राख्ने गर्छन् । यो राशी भएका मानिसहरु चतुर रहने गर्छन् । उनीहरु गफ गर्नमा माहिर हुने भएकाले उनीहरुले बोलेको झुट पनि सत्य जस्तै हुन्छ ।
कन्या राशि : उनीहरु झुट बोल्न मन पराउँदैनन् । उनीहरु अप्ठयारो परिस्थितीमा पनि झुट बोल्न डराउँछन् । हरेक परिस्थितीमा सोचेर बोल्ने गर्छन् ।
तुला राशि : हरेक समस्याहरु कुटनितिक तरिकाले गर्ने भएकाले आफुलाई अप्ठ्यारो परिस्थिती आइपर्दा झुट बोल्न पछि हट्दैनन् । आफ््नो झुठ लुकाउन निकै चलाख हुन्छन् ।
वृश्चिक राशि : झुठ बोल्नेमा निकै अगाडी देखिएका यो राशी भएका मानिसहरु झुठो कुरा बोल्न डराउँदैनन् । झुठ धेरै भएका कारण केही न केही झुठ बोल्ने व्यक्तिहरुको पत्ता लाग्ने गर्छ ।
धनु राशि : यो राशी भएका मानिसहरु झुठ बोल्ने कार्यको जहिले पनि विरुद्धमा हुने गर्छन् । उनीहरु आफ्नो आफन्त र साथीहरुको लागि सामान्य झुट बोल्ने गर्छन् ।
मिथुन राशि : यो राशी भएका मानिसहरु झुठ बोल्न कार्यमा खासै रुचि राख्दैनन् । स्पष्ट बोल्ने यो राशी भएका मानिसहरु आफ्नो गल्तीलाई सजिलै आत्मासाथ गर्छन् । त्यसकारण उनहरु झुट बोल्न बाट टाढा बस्ने गर्छन् ।
कुम्भ राशि : आफ्नै तरिकाले रमाउने भएकाले यो राशी भएका मानिस झुठ बोल्न धेरै गाह्रो मान्दैनन् । जुनसुकै हदमा पनि झुट बोल्ने गर्छन् ।
मीन राशि : मीन राशी भएका मानिसहरु धेरै नै कम बोल्ने गर्छन् । संवेदनशिल रहने भएर काम गर्ने भएको कारण यो राशी हुने व्यक्तिे सानो तिनो झुठ बोल्न सक्छन् ।



