कतार एयरवेजको उडिरहेको विमानमा श्वास–प्रश्वासको समस्या भएपछि ११ महिने शिशुको मृत्यु भएको छ।

बुधबार शिशुको मृत्यु भएको हैदरावाद विमानस्थलले जानकारी दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

विमानस्थलका अनुसार कतारको दोहादेखि हैदरावादसम्मको उडानमा क्यूआर–५०० फ्लाइटमा शिशुमा समस्या आएको थियो।

विमानभित्र उनको अवस्था निकै गम्भिर बनिसकेको थियो। विमान हैदरावादमा रोकिनासाथ शिशु अर्नभ वर्माका अभिभावकले उनलाई एपोल्लो मेडिकल सेन्टर उपचारका लागि लगेका थिए।

तर अस्पतालले उनको केहिबेरमै मृत्यु भएको घोषणा गरेको थियो। ती शिशु अमेरिकी पासपोर्टधारी थिए। उनका अभिभावकसँग भने भारतीय पासपोर्ट छ।

कतार एयरवेजले एक विज्ञप्ती सार्वजनिक गर्दै यस घटनाप्रति दुख व्यक्त गरेको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah