काठमाडौं– गत फागुन २८ गते नेपालमा दुर्घटना भएको बंलादेशको यूएस बांग्ला एयरलाइन्सको अर्को विमान दुर्घटना भएको छ। फ्लाइट नम्बर १४१ को जहाज अवतरण गर्ने क्रममा बंगलादेशको शाह अमानत चित्लङ अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो।

दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि नेपालमा भएको दुघर्टनामा भने २२ नेपाली सहित ५१ जनाको ज्यान गएको थियो। जहाज दुर्घटना जाँचबुझ आयोगले नेपालको विमानस्थलमा भएको दुर्घटनामा चालकसँगै कम्पनीलाई समेत दोषी ठहर गरेको थियो।

बुधबार भएको उस्तै प्रकृतिको दुर्घटनामा कम्पनी कै कमजोरी रहेको अशंका गरिएको छ।

बंलादेशमा आज भएको दूर्घटना जहाजमा आएको प्रविधिक कमजोरीका कारण भएको बताइए पनि मानवीय क्षति भएको छैन।

भिडियो हेर्नुहाेस्

नेपाल लाइभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah