भारत मुम्बईकी एक मोडलको हत्या भएको छ । हत्याराले मोडललाई हत्या गरेर लाश एक सुटकेसमा बन्द गरेर झाडीमा फालिदिएका थिए । प्रहरीका अनुसार हत्याराको उमेर १९ देखि २० वर्ष र हत्यारा हैदराबादको भएको बताएको छ ।

२० वर्षीया सुन्दरी मोडल जो बलिउडमा अभिनय मार्फत आफूलाई स्थापित गर्न खोजिरहेकी थिइन् । उनको नाम मानसी दीक्षित हो ।

एक २० वर्षीय युवकले मानसीको दर्दनाक हत्या गरेर लाशलाई व्यागमा रखेर झडीमा फलेका थिए । आरोपी मानसीको साथी रहेको बताइएको छ ।

जब मुम्बइमा आधा रात भएको थियो त्यस समय २० वर्षका मुजम्मिल सैयद मोडलको शवलाई ठेगान लगाइरहेका थिए । मुजम्मिलले शवलाई ठेगान त लगाए तर उनको अपराध लुक्न सकेन र उनी पक्राउ परे । पक्राउ परेका मुजम्मिलले आफूले गरेको अपराधलाई स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार मृतक मानसी दीक्षित एक मोडल थिइन् र उनी राजस्थानमा बस्थिन् । मानसीले कयौं एल्बम र शर्ट फिल्ममा अभिनय गरेकी थिइन् । आरोपी मुजम्मिल सैयद हैदराबादमा बस्छन् र केही दिन पहिलामात्र मुम्बइ आएका थिए ।

अहिलेसम्म उनले मोडलको हत्या किन गरे भन्ने एकिन भएको छैन । तर आरोपी युवकले प्ररीसँग बताए अनुसार मोडलसँग केही कुरामा विवाद भएपछि आफूले हत्या गरेको बताएका छन् । तर उनले वयान फेरिरहेका कारण घटनाको कारण बारे एकिन नभएको प्रहरीले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah