क्यानडाको पश्चिमी तटमा भूकम्पका तीन वटा झट्का मापन गरिएको छ ।

पहिला झट्का ६.५ रेक्टर स्केलको र अर्को ६.८ रेक्कटर स्केलको रहेको अमेरिकी भूगर्भ सर्वेले जनाएको छ । त्यस्तै अन्तिमपटक ४.९ रेक्टरको भूकम्प मापन गरिएको छ ।

स्थानीय समय अनुसार भूकम्पको पहिलो झट्का राति १० बजेर ३९ मिनेटमा पोर्ट हार्डीको दक्षिण पश्चिममा महसूस गरिएको थियो भने यसको आधा घन्टापछि दोस्रो झट्का मापन गरिएको थियो ।

अहिलेसम्म भूकम्पको क्षतीको खवर नआएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah