बीबीसी

भारतको जम्मू कश्मिरमा बिहिबार राती बिजेपीका प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको अज्ञात बन्दुकधारीले गाली हानी हत्या गरेका छन् ।

अनिल र उनका भाइ घर फर्किरहेका बेला उनीमाथि गोली हानिएको थियो ।

यी दुईमाथि निकै नजिकबाट गोली चलाइएको बताइएको छ ।

जम्मू कश्मिरका जनरल सेक्रेटरी अशोक कौलले घटनाको पुष्टि गरेका छन् । उनका अनुसार अनिल बिजेपीका ठूला नेतामा गनिन्थे ।

कौलले भने, ‘अनिल बिजेपीका ठूला नेता थिए । बाल्यकालदेखि नै बिजेपीसँग जोडिएका थिए । उनी जम्मू–बिजेपीका सात ठूला नेतामा गनिन्थे ।’

घटना भएको किश्तवाड इलाकामा शान्ति स्थापित गर्नका लागि कर्फ्यू लगाइएको छ । पूरा किश्तवाड इलाकामा स्थिती तनावपूर्ण बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah