अमेरिकाको एक अस्पतालमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा एक डाक्टरसहित चार जनाको ज्यान गएको छ।

अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा स्थानीय समयअनुसार सोमबार दिउँसो ३ बजे गोली चलेको हो।

गोली लागेर अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र गोली चलाउने व्यक्ति स्वयं छन्।

नाम नखुलेका ती व्यक्तिले तीन जनालाई गोली हानेपछि आफैंलाई गोली हाने या प्रहरीको गोलीले उनी मारिए भन्ने नखुलेको बीबीसीले उल्लेख गरेको छ।

बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ। घटनामा ती महिलाको ज्यान गएको छ।

यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah