ग्वाटेमाला — देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा भुमिका रहेको भन्दै ग्वाटेमालाका एक पुर्व सैनिकलाई पाँच हजार एक सय ६० बर्ष जेल सजाय तोकिएको छ ।

ग्वाटेमाला गृहयुद्धका बेलास सन् १९८२ मा दोस एरिस गाउँमा एकै पटक दुईसय भन्दा बढी मािनसको हत्या भएको थियो ।

ग्वाटेमालाको क्रुर ३६ बर्षीय द्धन्द्धमा दोस एरिस हत्याकाण्डलाई सबैभन्दा हिंस्रक अध्यायका रुपमा लिईन्छ ।

सान्तोष लोपेज नामका ती सैनिक एक्लैलाई एकसय ७१ मासिनको हत्यामा जिम्मेवार ठहर गर्दै सो जेल सजाय भएको बीबीसीले जनाएको खबर आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah