भारतमा तेलको भाउ घट्ने क्रम जारी रहेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै शनिवार लगातार तेस्रो दिन पनि भारतमा पेट्रोल सस्तो भएको हो । त्यहाँका सरकारी तेल कम्पनीहरुले पेट्रोलको भाउ प्रतिलिटर ३२ पैसाले घटाएका छन् । अघिल्लो दिनको तुलनामा डिजेलको भाउ पनि प्रतिलिटर ४० पैसा कम भएको छ ।

पछिल्लो संशोधनपछि राजधानी नयाँ दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर ७५ रुपया २५ पैसामा किनबेच भएको छ । सर्वसाधारणले डिजेल पनि प्रतिलिटर ७० रुपया १६ पैसामा पाइरहेका छन् । कोलकत्तामा र मुम्बाईमा भने पेट्रोलको भाउ ३१ पैसाले घटाइएको छ । चेन्नईमा भने भाउ ३४ पैसा कम गरिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah