इटाली । श्रीमतीले आफुलाई सँगै सुत्न नदिएको भन्दै यहाँका एक पुरुषले अदालतमा मुद्धा हालेका छन् । आफूलाई खाना पकाएर नखुवाएको, घरधन्दा राम्रोसँग नगरेको र सँगै सुत्न नदिएको उक्त पुरुषले मुद्धा दर्ता गराएका हुन् । श्रीमानको लगाएका आरोपहरु प्रमाणित भएमा श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने इटालीको कानुनी व्यवस्था छ ।

मध्य दक्षिण इटालीको लाजियोमा ४७ वर्षीय पुरुषले श्रीमती विरुद्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुरव्यवहार दुई वर्षदेखि जारी रहेको उल्लेख छ ।

आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको पुरुषको आरोप छ । यस्तै आफू श्रीमतीसँग सँगै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेटेको पुरुषको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah