इतिहासमै पहिलाे पटक पाठेघरकाे प्रत्यारोपणबाट स्वस्थ बच्चाकाे जन्म भएकाे छ । ब्राजिलमा मरेको व्यक्तिको पाठेघर प्रत्यारोपण गरेकी महिलाले स्वस्थ बालिकालाई जन्म दिएकी छन् ।

साओपाउलोमा पाठेघर बिना नै जन्मिएकी महिलाको सन् २०१६ मा पाठेघर प्रत्यारोपण गरिएको थियो । १० घण्टा लगाएर प्रत्यारोपण सफल भएको थियाे । ३२ वर्षीया ती महिलाले उपचारको दुई वर्ष स्वस्थ शिशुलाई जन्म दिएको बीबीसीले जनाएको छ ।

ब्राजिलमा ३९ जना महिलामा पाठेघर प्रत्यारोपण गरेर ११ शिशु जन्मने अनुमान गरिएको थियो । तर, अघिल्लो १० वटा प्रत्यारोपण असफल भएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah