
जनहितका लागि :
राजधानीको धुम्बराहीस्थित एउटा यस्तो स्कुल, जहाँ बच्चाले शिक्षकसङ्ग प्रश्नोत्तर गरेवापत प्रीन्सिपलकै हातबाट यसरी पिटाइ खान्छ । आधारभूत रूपमा यो समाज र लेखपढ गर्ने जमातको चेतना स्तर कहाँ छ ! सहज नै अनुमान लगाउन सकिन्छ ।
बच्चा प्रश्न गर्छ । शिक्षकसङ्ग उत्तर छैन । अनुचित कुरा गर्छस्, तर्क गर्छस् बढी भन्दै मस्टर पाइप-रड चलाउछ । यस्तालाई गर्ने के ?
स्कुलको नाम : लुम्बिनी बिगनर्स ।
बच्चाको नाम : सुदीप दाहाल ।
घटना मिति : हिजो २३ माघ ।
साभार फेसबुक



