आजको समयमा विद्युतीय उपकरणको ठूलै महत्व छ । यहाँ जुन घटनाबारे कुरा गर्न खोजिएको छ, त्यसले यस्ता उपकरणप्रति थप विश्वास पैदा गर्नेछ ।

राशेल नील नामकी एक महिला आफ्ना आठ साथीसँग जापानको ओकिनावा नजिकै एक आइसल्याण्डमा घुम्न गएकी थिइन्, तर बीचमा नै उनीहरुको डुङ्गा डुब्यो । त्यसपछि राशेलले आफ्नो आइफोनबाट इमर्जेन्सी नम्बरमा फोन गरिन् जसका कारण उनीहरु सबैको ज्यान बच्न सक्यो । राशेलको दाबी अनुसार आइफोनका कारण नै उनीहरु सबैको ज्यान बचेको हो ।

अचानक समुन्द्रमा छाल आयो र डुङ्गा पल्टियोः

एप्पल इन्साइडरको रिपोर्ट अनुसार फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) मा काम गर्ने राशेल आफ्ना प्रेमी र साथीसँग जापानको ओकिनावा नजिकै बनेको आइसल्याण्डमा घुम्न गएकी थिइन् । त्यहाँ उनले एउटा डुङ्गा लिए तर केही समयपछि नै समुन्द्री छाल आयो जसका कारण उनीहरुको डुङ्गा पल्टियो । तर सबैले लाइफ ज्याकेट लगाएका कारण डुब्न भने पाएनन् ।

पानीमा भिजेपछि पनि काम गरिरहेको थियो आइफोनः

राशेलले बताए अनुसार डुङ्गा पल्टिएपछि उनले आफ्ना प्रेमीको सेलफोनबाट फोन गर्न कोसिस गरिन् तर फोन बिग्रिसकेको थियो । त्यसपछि उनले ब्यागबाट आफ्नो आइफोन निकालिन् र इमर्जेन्सी नम्बरमा फोन गरिन् त्यसपछि जापानी कोस्ट गार्डले ती सबैलाई बचाउन सफल भए ।

उनीसँग कुन आइफोन थियो, त्यो भने जानकारी दिइएनः

रशेलले कुन आइफोन गरेकी थिइन् त्यसबारे जानकारी दिइएको छैन । तर आइफोन सेभेनदेखि हालै लञ्च भएको आइफोन एक्सआरसम्म, सबैमा क्ष्एटठ रेटिङ छ जसको अर्थ यी आइफोन ३.३ फिट गहिरो पानीमा आधा घण्टासम्म काम गर्न सक्छ । जबकी आइफोन एक्सएस र एक्सएस म्याक्सले क्ष्एटड रेटिङ पाएको छ जुन पाँच फिट गहिरो पानीमा आधा घण्टासम्म काम गर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah