दमक/दमक नगरपालिकाले आउदो आर्थिक बर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल सरकारका मुख्य सचिब डा. सोमलाल सुबेदीको प्रमुख आतिथ्यमा नगरपालिकाका कार्यकारी अधिकृत दाहालले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरपालिकाले आउदो बर्षका लागि करिब २९ करोडको आय ब्य तय गरेको छ । नगरले पुराना र दीर्घकालीन महत्वका योजनाहरुलाई बढि प्राथमिकतामा राखेको पनि पाइएको छ । बुद्ध मूर्ति, औधोगिक पार्क, भ्यू टावर लगायतका योजनाहरुलाई महत्व दिईएको छ ।

भिडियो हेनुहोस् :-

 yubcopy

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah