दमक/थानेश्वर गुरागाइ जसलाइ बिश्वले चिन्छ तर नेपालले बोरु कमै चिनेको होला । बिश्वले सम्मान गर्छ तर हामीले कमै सम्मान गरेका होलाउ । बिहिबार झापाको लखनपुर स्थित आदिबासी रंगशालामा जारी रहेको प्रथम राष्ट्रिय बालमहोत्सवमा बालबालिका र बिद्यार्थीहरुलाइ उत्प्रेरण जगाउन आएका थानेश्वर गुरागाँइको प्रतिभा देखेर त्यहाँ हेरिरहेका एक शिक्षकले भने—‘नेपालीले नै नचिनेको अद्भूतमा रहेछ नेपाली केटो ।’ dhaneswar
उनि साच्चिकै नसोचेका ब्याक्ति रहेछन् भन्ने त्यहाँ आउने दर्शकले अनूभूति गरे । नाँकले, खुट्टाको बुडि औलाले, कूइनाले बास्केटबल फिनिनि घुमाइ दिए । त्यतिमात्र गरेरनन् चारवटाभन्दा बडि कुर्सि चिउडोले अड्याएर देखाइदिए । उनले जति आफ्नो प्रस्तुती गरे चमत्कारीक प्रस्तुती गरे । उनले महोत्सबमा आउने बालबालिका तथा बिद्यार्थीहरुलाइ उत्प्रेरण जगाउदै यस्तो काम कोशिस गरे जस्ले पनि सक्ने बताए । निरन्तर प्रयास यसका लागि आवश्यक भएको जनाए ।
बालमहोत्सवको तेश्रो दिन भिड अघिल्लो दिनभन्दा बढेको र उत्साहजनक भएको आयोजकको भनाई रहेको छ । आयोजक उज्यालो बाल क्ल्वकी अध्यक्ष टेलिना खनालका अनुसार अब महोत्सव दूइदिन बाँकी रहेकाले एक पटक आफ्ना बालबालिका तथा बिद्यार्थीहरुलाइ ल्याउन आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah